जिपी कोइराला फाउन्डेसन अमेरिकाले शुक्रवार,अगस्ट ७, २०२० मा छैटौँ पटक साडे ७ प्यालेट्स निःशुल्क शुद्व दुध वितरण गर्यो।
निःशुल्क खाधान्न(शुद्व दुध) वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स र ब्रुक्लीन बोरोस्थित विभिन्न संघसस्थाहरु मार्फत गर्ने Read More
