गिरिजाप्रसाद कोईराला फाउन्डेसन प्रदेश न: १ द्वारा दैनिक ज्यालादारीमा काम गर्ने एकल महिलाहरु लाई सहयोग

कोरोना भाईरस कोभिड १९ बाट प्रभावित भएका अति विपन्न दैनिक ज्यालादारीमा काम गर्ने एकल महिलाहरु लाई सहयोग स्वरुप गिरिजाप्रसाद कोईराला फाउन्डेसन प्रदेश न: १ द्वारा ५५ घरका प्रत्येक परिवारलाई २५ के.जि चामल खाने तेल र नुन राहत वितरण गरियो @ उत्तरपानी .चुङमाङ ०७७-साउन १७

 

Scroll to Top