गिरीजा प्रसाद कोइराला फाउन्डेसनको महिला विभागद्वारा गिरिजा बाबुको ९८ औं जन्म जयन्तीको अवसरमा आयोजित वर्तमान अवस्थामा गिरिजा बाबुको महत्व र महिला सहभागिता बिषयेक कार्यक्रममा पूर्व उप प्रधानमन्त्री सुजाता कोइराला द्वारा व्यक्त धारणा ।
हामीहरु अहिले १४ औ महाधिबेशनको संघारमा छौ। दोस्रो जनआन्दोलनको सफलता पछि सातराजनीतिक दल र Read More
