गिरिजा प्रसाद कोइराला ज्युको १३ औ स्मृति दिवसको अबसरमा मोरड जिल्लाद्वारा दिप प्रज्वलन कार्यक्रम सम्पन्न ।
हार्दिक श्रद्धासुमन गिरीजा वावुको १३औं स्मृति दिवसको अबसरमा भरतपुर अस्पताल चितवनमा रहेका प्रसुतिवार्डका ६० जाना दिदीवहिनीलाइ फलफुल वितरण ।
Nepal-Bangladesh International Art Exhibition titled “Colors of Peace” at the “Creative the Art Gallery”
गिरिजाप्रसाद काेइराला फाउण्डेशन भाेजपुर समितिबाट शान्ति र क्रान्तिका नायक नेपाली कांग्रसका पुर्ब पाटी सभापती पुर्ब प्रधानमन्त्रि गिरिजाप्रसाद काेइरालाकाे १३ओैं स्मृति दिवसकाे अबसरमा भाेजपुर अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण ।
Opening ceremony “RAPPORT” international art exhibition By Honorable Chitra Lekha Yadav. Today Opening ceremony “RAPPORT” international art exhibition . Inaugurated by Honorable Chitra Lekha Yadav Former Read More
स्व. गिरिजा प्रसाद कोईरालाको ९९औ जन्मजयन्तीको अवसरमा सिन्धुपाल्चोक द्वारा बृदा आश्रममा फलफूल वितरण कार्यक्रम सम्पन्न ।
गिरिजा प्रसाद कोईरालाको ९९ जन्म जयन्तीको अबसरमा गिरिजाप्रसाद कोईराला राष्ट्रिय शान्ति पार्क बुढानिलकण्ठ २ मा बृक्षारोपन कार्यक्रम सम्पन्न उपस्थित सबैलाई धन्यवाद ।