गिरिजा प्रसाद कोइराला फाउन्डेसन दोलखाद्वारा दलित तथा बिपन्न बिधार्थीहरुलाई छात्रबृति एबं स्कुल ब्याग, स्टेसनरी र खेलकुद सामाग्री बितरण।

गिरिजाप्रसाद कोईराला फाउन्डेसन दोलखाको अायोजनामा भिमेश्वर नगर पालिका-४ दलित बस्तिमा रहेको सेतिदेबि अाधारभुत बिधालयका दलित Read More

जिपि कोईराला फाउन्डेसन दोलखाले चेर्दुगङ् प्राबिका बिद्यार्थीहरु शैक्षिक सामाग्री तथा जिरीका युवाहरुलाई खेलकुद सामाग्री बितरण

दोलखा जिल्ला जिरी नगरपालीका वडा नं. ५ स्थित चेर्दुगङ् प्राबिका १ कक्षा देखि ५ कक्षा Read More

गिरिजा प्रसाद कोईराला फाउन्डेशन, कला संस्कृति विभाग प्रदेश नं १ द्वारा आयोजित वातावरण स्वच्छता एवं पर्यावरण संरक्षण अन्तरगत ” फूलबारी निर्माण अभियान ” तथा मास्क बितरण हुमेनिटी फाउनडेशनको सहकार्यमा शुभारम्भ गरिएको छ । अभियान को पहिलो कार्यक्रम बिराटनगर महानगर वडा नं १४ स्थित ईलाका प्रहरी कार्यालय रानीमा गरिएको छ। कार्यक्रम गिरिजा प्रसाद कोईराला फाउन्डेशन कला संस्कृति विभाग प्रदेश नं १ का संयोजक सलिम अनसारीको नेतृत्वमा सम्पन्न गरिएको थियो ।

गिरिजा प्रसाद कोईराला फाउन्डेशन कला तथा संस्कृति विभाग प्रदेश नं १ द्वारा आयोजित ईद उल जुहा पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम प्रमुख अतिथि नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी तथा फाउन्डेसनको कला तथा संस्कृति विभाग प्रदेश १ संयोजक सलीम अन्सारी को सभापतित्वमा सम्पन्न भएको थियो ।

   

यूगपुरूष गिरिजाबाबुको ९८औं जन्मजयन्तिको अवसरमा बिराटनगर वडा नं ६ कार्यालय नजिक रामपुर स्कूलमा फाउण्डेशनका कला तथा संस्कृति विभाग संयोजक श्री सलीम अन्सारी को संयोजकत्व मा “राहत वितरण” सम्पन्न ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन पर्सा द्धारा गिरीजाबाबुको ९८ औं जन्म जयन्तीको अवसरमा वीरगञ्जका दुई क्रियाशिल पत्रकारलाई नगद २५ हजार सहित पुरस्कृत ।

  लोकतन्त्रका महानायक तथा नेपालका पुर्व प्रधानमन्त्रि स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिमा Read More

गिरिजा प्रसाद कोइराला फाउन्डेसन एग्रो टुरिजम समिति सुनसरी द्वारा गिरिजा बाबुको ९८ औ जन्म जयन्तीको अवसरमा ब्रिक्षरोपण तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रम फाउन्डेसनको एग्रो टुरिजम समिति सुनसरी संयोजक केशब भट्टराईको संयोजकत्वमा भएको थियो।

शिखरपुरूष गिरिजाबाबुको ९८ औ जन्मजयन्तिको अवसरमा ह्यूमेनिटि फाउनडेशन द्वारा मजदूर आनदोलनको ऐतिहासिक भुमी बिराटनगर १५ मिल्स एरिया स्थित श्री विधा विकास अधारभुत विधालयमा फलफूलको विरूवा वृक्षरोपण गरिएको छ । सो कार्यक्रम सलीम अंसारी को संयोजकत्वमा भएको थियो ।

 

Scroll to Top