स्व.गिरिजा प्रसाद कोइराला ज्युको १०२ औं जन्मजयन्तीको अवसरमा गिरिजा प्रसाद कोईराला फाउन्डेसन कैलाली द्धारा आयोजित कार्यक्रम सम्पन्न

 

नेपाली कांग्रेसका पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री एवं नेपाली राजनीतिका शिखर पुरुष स्व.गिरिजा प्रसाद कोइराला ज्युको १०२ औं जन्मजयन्तीको अवसरमा गिरिजा प्रसाद कोईराला फाउन्डेसन कैलाली द्धारा आयोजित लम्की चुहा नगरपालिका वाड न. १ स्थित मानव सेवा अास्रममा फलफूल वितरण का साथै कार्यक्रम सम्पन्न ।जय नेपाल !!!
कमल प्रसाद ढकाल
संयोजक
जिपी फाउन्डेसन कैलली

Scroll to Top