BRI श्वेतपत्र तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

काठमाडौं, अप्रिल २०२५ — वरिष्ठ नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला ज्यु ले एक भव्य समारोहबीच “BRI श्वेतपत्र तथा पुस्तक विमोचन कार्यक्रम” को उद्घाटन गर्नुभएको छन्। काठमाडौंको लैनचौरस्थित होटल मल्लमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) को सन्दर्भमा प्रकाशित श्वेतपत्र र सम्बन्धित पुस्तक सार्वजनिक गरिएको थियो। विमोचन कार्यक्रममा वक्ताहरूले नेपाल-चीन सम्बन्ध, क्षेत्रीय सहकार्य, र BRI अन्तर्गत सम्भावनाहरूको चर्चा गर्दै विचार राखेका थिए।

Scroll to Top