जि. पि फाउन्डेसनद्वारा गरिब र अफ्ठ्यारो मा परेका जनता लाई खाना खुवाने देखि रासन बाडने सहयोग

आज विश्व कोरोना भाईरस ( कोभिड – 19 ) ले अक्क्रान्त वा पिडीत भैरहेको छ  र हाम्रो देश मा कोरोना लाई हराउन समाज का सबै तह र तप्का लागी रेहेको छ हामिले आफ्नो समिती हरु मार्फत काठमाडौं भित्र गरिब र अफ्ठ्यारो मा परेका जनता लाई खाना खुवाने देखि रासन बाडने काम समेत मा आफ -आफ्नो किसिम ले सम्लग्न हुदै आएका छौ। तर साथी हरु सेवा को काम मा खटीदै गर्दा आफ्नो स्वास्थ्य को पनि विशेष ख्याल गरेर मात्र खटीनु होला, हजुर हरु सेवा मा निरन्तर खटीनु भएको छ र अझ धेरै खटीएर सेवा गर्ने शक्ति ईस्वर ले हामी लाई प्रधान गरुन।हजुर हरु लाइ फेरी पनि जय नेपाल को न्यानो अभिवादन गर्दै धन्यवाद टक्र्याउँ छु। सेवा नै धर्म हो।
अर्जुन पराजुली
संयोजक
जि. पि. कोइराला फाउन्डेशन काठमाडौं

Scroll to Top