जि. पि फाउन्डेसनद्वारा ५० परिवारका लागि राहत वितरण

राजनीति का शिखरपुरुष स्व. गिरिजाप्रसाद कोइराला ज्यू को सम्झनामा वहां लाई असाध्यै माया गर्ने (वहाँ का चुनावी क्षेत्र) क्षेत्र नं 2 सुनबर्सी का अत्यन्त बिपन्न ५० परिवारका लागि राहत वितरण सामग्री मेयर कालीप्रसाद दास ज्यू लाई हस्तान्तरण गरिएको छ।
पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री माननीय Sujata Koirala ज्यू को तर्फबाट ने कांग्रेस का यूवा नेता Saleem Ansari, Md Mahtab Alam को उपस्थितिमा 50 बोरा भूजा तथा 50 पैकेट डिटर्जेंट पाउडर हस्तान्तरण गरिएको छ।

Scroll to Top