जि.पि. कोइराला फाउन्डेसन प्रदेश न: १ अन्तर्गतका जिल्लाहरुमा कोरोना भाईरस सम्बन्धि सचेतना अभियान सन्चालन अनिवार्य गर्नु पर्ने भएकोले यहि ०७६- चैत्र ७ बिराटनगरमा हुने कार्यक्रममा प्रदेश न:१ का जिल्ला संयोजकज्युहरु लाई अनिवार्य उपस्थितिको लागी अनुरोध छ ।

इन्दिरा थापा
प्रदेश संयोजक

 

Scroll to Top