स्व.गिरिजा प्रसाद कोइरालाको ९६ औ स्मृति दिवासको अवसरमा पर्सा द्वारा बिभिन्न प्रजातिका २४३ बोट बिरुवाहरु बृक्षा रोपण कार्यक्रम

स्व.गिरिजा प्रसाद कोइरालाको ९६ औ स्मृति दिवासको अवसरमा आज दोस्रो दिनको कार्यक्रम G.P.koirala foundation पर्सा द्वारा बिभिन्न प्रजातिका २४३ बोट बिरुवाहरु पानीटंकी आदर्शनगर अवस्थित कब्रिस्तान,ठाकुर राम बहुमुखी क्याम्पसको परागणमा रोपी बृक्षा रोपण कार्यक्रम सुसम्मपन गरियो।सो कार्यक्रमका सभापतित्व फाउंडेशनका अध्यक्ष महम्मद सहाबुद्दीनको अध्यक्षतामा सम्मपन भयो भने सो कार्यक्रममा फाउंडेशनका कोषाध्यक्ष मनोहर कुमार साह,सचिव धीरज गुप्ता,सह सचिव मिंटू देवी सिंह,सदस्यहरु जितेंद्र सिंह,बाबुनन्द पटेल,जंगबहादुर पटेल,प्रीति सिंह,इरफान अली,प्रा.डॉ हरेराम ठाकुर रूदल ठाकुर,नबाब अली,महेश पौडेल लगायतको उलेखनीय उपस्थिति रह्यो।

 

Scroll to Top