शान्ति प्रक्रिया र गणतन्त्रका महानायक स्व गिरिजा बाबुको ९८ औं जन्म जयन्तीमा कैलालीमा कार्यक्रम सम्पन्न भएको छ ।

शान्ति प्रक्रिया र गणतन्त्रका महानायक स्व गिरिजा बाबुको ९८ औं जन्म जयन्तीमा कैलालीमा कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि श्री बिर बहादुर हमाल अतिथिहरु धर्म राज भट्ट ,राम बहादुर कलेल,मेनुका जोसी , खुसी राम चौधरी , बेद प्रकाश ओझा पवित्रा साउद ,दिनेस कलेल लगायत हुनुहुन्थ्यो। कार्यक्रम सञ्चालन खिमा ओझा ले गर्नुभएको थियो । उक्त कार्यक्रम फाउन्डेसनका कैलाली पूर्व संयोजक एबम् आमन्त्रित केन्द्रीय सदस्य यज्ञनिधि कोइरालाको सभापतित्वमा भएको थियो ।

Scroll to Top