गिरिजाप्रसाद कोइराला फाउण्डेशनद्वारा प्रकाशित ‘क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला’ नामक पुस्तकको विमोचन तथा सम्मान कार्यक्रम ।

क्रान्ति पुरुष गिरिजाप्रसाद कोईराला पुस्तक भब्यताको साथ बिराटनगरमा बिमोचन भएको छ । डा .मेदनि प्रसाद सेढाईद्वारा लिखित उक्त पुस्तक गिरिजाप्रसाद कोईराला फाउन्डेसन कोशी प्रदेशले प्रकाश गरेको छ । आज यो पुस्तक बिमोचन कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेकोमा गिरिजाप्रसाद कोईराला फाउन्डेसन कोशी प्रदेशका अध्यक्ष राजेश गुप्ता , सचिव युवा नेता वीरेन्द्रकुमार साह लगायत सम्पुर्ण पदाधिकारी ज्युहरुलाई हार्दिक धन्यवाद ।कार्यक्रमको शोभा बढाउनुहुने सम्पुर्ण सहभागिहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु ।

Newslink :-

 

Scroll to Top