प्रथम गिरिजाप्रसाद कोइराला फुटसल प्रतियोगिता २०७७

गिरिजाप्रसाद कोइराला फाउण्डेसन काे आयाेजना मा हुन गैरहेको “प्रथम गिरिजाप्रसाद कोइराला फुटसल प्रतियोगिता २०७७” मा सहभागी हुन चाहने महानुभाव / समुहले 9851204048 मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछु। गुणराज प्याकुरेल संयाेजक गिरिजाप्रसाद कोइराला फाउण्डेसन केन्द्रिय युवा तथा खेलकुद समिति मिति :२०७७-१०-१६ (शहिद दिवस) स्थान : कान्तिपुर फुटसल कपन

 

Scroll to Top