नेपाल-चीन सम्बन्ध ७० वर्ष: ऐतिहासिक फोटो प्रदर्शनी सम्पन्न

 

नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापना भएको 70 औ बार्षिक अवसरमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन द्वारा आयोजित ऐतिहासिक फोटो प्रदर्शनी कार्यक्रमको उद्घाटन पुर्ब प्रधानमन्त्री एबम नेपाली काङ्ग्रेसका सभापति श्री शेर बहादुर देउवा जी, नेपालका लागि चीनका राजदुत महामहिम Chen Song, नेपाली काङ्ग्रेसका बरिस्ठ नेता डा शेखर कोइराला जी, पुर्ब महामन्त्री डा शशांक कोइराला जी लगायतको उपस्थितमा सम्पन्न भएको छ। सो कार्यक्रम सफलता पुर्बक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण साथीहरुलाई हार्दिक धन्यवाद ।

     

 

 

 

Scroll to Top