नेपाली राजनितिका शिखर पुरुष एवम् पुर्व प्रधानमन्त्री नेपाली काग्रेसका पुर्व सभापति स्व. गिरिजा प्रसाद कोइरालाको ९८ औं जन्म जयन्तीको अवसरमा गिरीजा प्रसाद कोईरला फाउण्डेशन युवा तथा खेलकुद विभाग प्रदेश नं. १ समितिले स्व.गीरीजा बावु लाई श्रद्धासुमन प्रकट गरदै नि:साहय बालबलिका सेवा आश्रम ईटहरीमा फलफुल वितरण गरेर मनाएको छ

Scroll to Top