जि पि फाउन्डेसन मकवानपुरका समयोजक नारायण लम्साल ज्यु द्वारा राहत वितरण

जिपि फाउन्डेसन मकवानपुर का समयोजक नारायण लम्साल ज्यु र अन्य साथी हरु जिपि फाउन्डेसन मकवानपुर ले आज हेटौडा -15 का वडा अध्यक्ष  ज्यु लाइ 15,15 किलो  चामल 30 पाकेट र अन्य खाधान्न हस्तान्तरण गरेको छ। अन्य केहि ठाउँ हेरि करिब200  घरधुरि लाइ बितरण गर्ने कार्यक्रम रहेको  छ,
Scroll to Top