जिपि कोईराला फ़ाउण्डेशन साईप्रसको पहिलो बैठक फ़ाउण्डेशनकि संयोजक रीता दुलालको अध्यक्षतामा सम्पन्न ।

जिपि कोईराला फ़ाउण्डेशन साईप्रसको पहिलो बैठक फ़ाउण्डेशनकि संयोजक रीता दुलालको अध्यक्षतामा सम्पन्न भयो। समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई टिका लगाएर सम्योजक दुलालले स्वागत गरेकि थिइन। रीता दुलाल संयोजक जिपी कोईराला फ़ाउण्डेशन साइप्रस ।

Scroll to Top