गिरिजा बाबुको १५ औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम- सम्मान र सम्झना

भक्तपुरस्थित गिरिजा प्रसाद कोइराला फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा बुद्धिजिवी, शुभेच्छुक र परिवारजनहरूको सहभागितामा मानवअधिकार, शान्ति र लोकतन्त्रका अग्रज गिरिजा प्रसाद कोइरालाको जीवनी र योगदानको सम्झना गरियो।

Scroll to Top