गिरिजा बाबुको ११ औ स्मृति दिवसको सन्दर्भमा दोलखामा प्रशिक्षण कार्यक्रम |

दोलखा जिल्लाको उत्तरी क्षेत्र बिगु गाउ पालीका , गौरीसंकर गाउपालीका र कालिन्चोक गाउपालीकाको उद्गम स्थल सिंगटी बजारमा लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्टध्यक्ष नेपाली कांग्रेसका पुर्ब पार्टी सभापति एबंम पुर्ब प्रधानमन्त्री शिखर पुरुष गिरिजा प्रशाद कोईरालाको ११ स्मृति दिबस भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबंम पुर्ब राष्ट्रीय सभाका सद्स्य मान्निय बद्री पाण्डेको प्रमुख आतित्थयमा जि पि फाउन्डेसन दोलखाको सदस्य एबं प्रशिक्षण तथा अन्तर्किया कार्यक्रमका संयोजक पदम पाठकको सभापतित्वमा ४००जना सहभागीहरु बिच “नेपाली राजनिमा गिरिजा प्रशाद कोईराला” शिर्षकमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस दोलखाको सभापति रुद्र बहादुर खड्का , पुर्ब सभापति ताराबहादुर कोईराला , युवा नेताहरु बर्मा लामा ,ईश्वर मान्नधर , केशबराज चौलागाई लगाएतका नेताहरुको उपस्थीतीमा सम्पन्न भयो । कार्यक्रमा गिरिजा प्रशाद कोईराला फाउन्डेसन केन्द्रीय अध्यक्ष पुर्ब उप- प्रधान तथा प्रराष्ट मन्त्री एबंम नेपाली कांग्रेसका केन्द्रीय सदस्य मान्निय सुजाता कोईरालाको सुभकामना मन्तब्य अध्यक्ष गिरिजा प्रशाद फाउन्डेसन दोलखा  संयोजक राकेश श्रेष्ठले बाचन गर्नु भएको थियो |

 

No description available.No description available.No description available.No description available.No description available.

Scroll to Top