गिरिजा प्रसाद कोइराला रिसर्च फेलोसिपको आबेद्न प्रस्ताव सम्बन्धी सूचना ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसनले प्रदान गर्दै आइ रहेको Girija Prasad Koirala Research Fellowship कार्यक्रम अन्तर्गत निम्न शिर्षकमा 4 जना अनुसन्धानकर्ता लाई तोकिए बमोजिम अनुदान उपलब्ध गराउने निर्णय भएको हुँदा इच्छुक Masters, M Phil, PhD तहमा अध्यनरत विद्यार्थी वा University Faculty Member हरु बाट आबेदन आह्वान गरिन्छ ।

1. गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले नेपालमा आर्थिक उदारीकरणको नीति लागू गरे पछिको समग्र आर्थिक अवस्थाको अध्ययन ।(One)

2 गिरिजाप्रसाद कोइराला र नेपालको परराष्ट्र सम्बन्ध l (One)

3. Master’s Degree Thesis Grant Topics Related to Geological Study for Mineral Prospecting, Exploration and Mining Evaluation OR Artificial Intelligence Applications (Two).

Amount: Rs. 50,000/s आबेद्न पत्र सहित ब्यक्तिगत विवरण email मार्फत पेश गर्नु पर्ने छ ।

Deadline: 2080-03-01

email: [email protected]

Scroll to Top