गिरिजा प्रसाद कोइराला फाउन्डेशन दोलखाद्वारा गिरिजा बाबुकाे १२ औँ स्मृति दिवसमा विविध कार्यक्रम आयजना

गिरिजा प्रसाद कोइराला फाउन्डेसन दोलखाको आयोजनामा लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रध्यक्ष लोकनायक सिखर पुरुष स्व गिरिजा कोईरालाको १२औ स्मृति दिबशको अबसरमा चियापान , बिचार गोष्ठी र खेलकुद सामाग्री बितरण गरि सम्पन्न भएको छ।

Scroll to Top