गिरिज़ा प्रसाद कोईराला फ़ाउन्डेशन पर्सा द्वारा ९६औ जन्म जयन्ती को अवसरमा विभिन्न कार्यक्रम

शिखर पुरूष गिरिज़ा प्रसाद कोईराला फ़ाउन्डेशन पर्सा द्वारा ९६औ जन्म जयन्ती को अवसरमा विभिन्न कार्यक्रमको निर्णय गरिएको छ भने दूई जुझारू युवा महवूव अलि ( शेरू )र जँग वहादूर पटेललाई फ़ाउंडेशनमा मनोनीत गरीएको छ।१८ ग़ते मानव सेवा आश्रममा दिवा खाना बेवस्ता मिलाउने छ भने १९ ग़ते फ़ाउंडेशनले आदर्शनगर स्थित कबरस्थान नजिक वृक्षारोपण र २० गते पर्सा ज़िल्लाका दुई जाना पत्रकारलाई फ़ाउंडेशनले जनही नगद रू २१००० रक़म सहित सम्मानित गर्ने निर्णय भएको छ।
Scroll to Top