![](https://gpkf.org.npwp-content/uploads/2020/04/95139743_651301232387953_796253010731728896_n.jpg)
जिपि फाउन्डेसन मकवानपुर का समयोजक नारायण लम्साल ज्यु र अन्य साथी हरु जिपि फाउन्डेसन मकवानपुर ले आज हेटौडा -15 का वडा अध्यक्ष ज्यु लाइ 15,15 किलो चामल 30 पाकेट र अन्य खाधान्न हस्तान्तरण गरेको छ। अन्य केहि ठाउँ हेरि करिब200 घरधुरि लाइ बितरण गर्ने कार्यक्रम रहेको छ,