कोरोना भाईरस कोभिड १९ बाट प्रभावित भएका दैनिक ज्यालादारीमा कामदार ,एकल महिला र सुत्केरी महिलाहरुलाई सहयोग

 

कोरोना भाईरस कोभिड १९ बाट प्रभावित भएका अति विपन्न दैनिक ज्यालादारीमा काम गर्ने कामदार ,एकल महिला र सुत्केरी महिलाहरुलाई सहयोग स्वरुप गिरिजाप्रसाद कोईराला फाउन्डेसन प्रदेश न: १ र जि.पि. फाउन्डेसन जापान द्वारा प्रत्येक परिवारलाई २५ के.जि.चामल ,साबुन र नुन साथै समाजसेवि आदरणीय देबकिसन मुन्दराको सहयोगमा प्रत्येकलाई ३ के.जि. दाल र दुई पाकेट खाने तेल राहत वितरण गरियो । सुत्केरी महिलाहरुलाई भने राहत लक डाउन अवधी भर निरन्तर वितरण गरिनेछ। @ मुगा, धनकुटा ०७७-जेठ १३..!!

Scroll to Top