गिरिजा प्रसाद कोइराला को सम्झना मा दीप प्रज्वलित गरी श्रध्दाञ्जलि अर्पण गरीयो कार्यक्रम

आज गिरिजा प्रसाद कोइराला फाउन्डेशन काठमाडौं जिल्ला बाट क्रान्ति र शान्ति का महान नायक गिरिजा प्रसाद कोइराला को सम्झना मा दीप प्रज्वलित गरी श्रध्दाञ्जलि अर्पण गरीयो कार्यक्रम को प्रमुख अतिथि सम्बिधान सभा का सभासद श्री दीपक प्रसाद कुईकेल , विसिष्ट अथिति फाउन्डेशन प्रदेश न. 3 का महासचिव उत्तम गौतम हुनु हुन्थ्यो कार्यक्रम फाउन्डेशन का काठमाडौं जिल्ला का संयोजक अर्जुन पराजुली को सभापतित्व मा सम्पन भय को थियो !!!

 

Scroll to Top