गिरिजा बाबुको सम्झनामा गरिएको भब्य कार्यक्रम मोरङ जिल्लाद्वारा
नेपाली राजनीतिका शिखरपूरूष समआदरणिय गिरिजा बाबुको अतुलनिय योग्दान समस्त नेपाली र विश्व जगतलाई ” लोकतन्त्र शान्ति र विकास” । तथाकथित जनआन्दोलनका नाममा जनता मार्ने जघन्य आपराधिक झुण्डलाई अत्यन्त बुद्दीमता पूर्वक शान्तिपूर्ण अवतरण गराई वृहद शान्ति सम्झौता मार्फत नेपालमा शान्ति स्थापना गर्न सफल हुनुभएको दिन २०७६ मंसिर ५ गतेको स्मरण गर्दै गिरिजा प्रसाद कोइराला फाउण्डेशन चितवन जिल्ला समिति एवं
आदरणिय मित्र एवं चितवन जिल्ला संयोजक कमल आचार्यजी लाई यस भव्य कार्यक्रमको अन्तरमनबाट सर्हना गर्दै हार्दिक वधाई ज्ञापन गर्दछु ।