जी पि फाउण्डेसन को प्रथम बैठक बुटवल नगरीमा

आज प्रदेश नम्बर ५ जी पि फाउण्डेसन को प्रथम बैठक बुटवल नगरीमा प्रदेश ५ का जिल्ला अध्यक्ष साथै प्रदेश सदस्यहरुको उपस्थितिमा फाउन्डेसनका केन्द्रिय अध्यक्ष माननीय सुजाता कोइराला को प्रमुख आथित्यता र प्रदेश ५ का सम्योजक डा गोबिन्दराज पोख्रेल को अध्यक्षतामा विविध निर्णयका साथ सम्पन्न भएको छ ।

Scroll to Top