सप्तरी जिल्ला द्वारा गिरिजा बाबुको ९६ औ जन्मज्यन्तिको अवसरमा बाढी पिडितलाई सहयोग

आज गिरिजाबाबुको ९६ औ जन्मज्यन्तिको अवसरमा सप्तरी जिल्लाको राजबिराजमा नेपाली काग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्व गृहराज्यमन्त्री रामकुमार चौधरी तथा नेपाली काग्रेसका नेताहरुसंग प्रदेश न-२ मा। आज जिबि कोईराला फाउन्डेसन केन्द्रिय अध्यक्ष आदरणीय Sujata Koirala दिदिद्वारा काग्रेसका युवा नेता सलिम अन्सारी मार्फत तिलाठी नजिक रमपुरक मलहनियाका बाढी पिडितको सहयोगकोलागी आर्थिक सहयोग समेत प्रदान गरिएको छ। उक्त आर्थिक सहयोग डुंगा खरिदमा खर्छ हुने छ।
Scroll to Top