शिवरात्रीको अवसरमा आयोजित कार्यक्रममा “गिरिजाप्रसाद कोइराला पुस्तकालय” लाई केही पुस्तक राज योग केन्द्रवाट प्राप्त ।

 

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र ओखलढुंगाले आज शिवरात्रीको अवसरमा आयोजित कार्यक्रममा “गिरिजाप्रसाद कोइराला पुस्तकालय” लाई केही पुस्तक राज योग केन्द्रवाट प्राप्त भयो ।साथमा नेपाली कांग्रेसका जिल्ला सभापति श्री प्रदिप कुमार सुनुवार ।

 

Scroll to Top