शिखरपुरुष स्वर्गीय गिरिजा प्रशाद कोईरालाको ११औं स्मृति दिबशको अवसरमा प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रमा

No description available.

चैत ७ गते दोलखाको सिंगटी बजार जाऔं । ======•••••••======••••==== गणतन्त्र नेपालको प्रथम राष्ट अध्यक्ष नेपाली कांग्रेसको पुर्ब पार्टी सभापति ,पुर्ब प्रधानमन्त्री एबं नेपालको शान्तीप्रकृयाका पिता शिखरपुरुष स्वर्गीय गिरिजा प्रशाद कोईरालाको ११औं स्मृति दिबशको अवसरमा प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बद्री पाण्डे प्रमुखवक्ताको रुपमा आउने भएको हुदा सम्पुर्ण नेपाली कांग्रेस न्ययाप्रेमी लोकतन्त्र प्रेमी महानुभावहरुलाई हार्दिक निमन्त्रणा । राकेश श्रेष्ठ संयोजक जिपि फाउन्डेसन दोलखा।

Scroll to Top