यहि २०७७/०३/१८ गते ९७औ जन्मोत्सव र सम्झना दिवस सामाजिक दुरि कायम गर्दै

जिपि कोइराला फाउन्डेसन सल्यान र नेपाली काङ्ग्रेस सल्यान जिल्ला कार्यसमिति को संयुक्त आयोजनामा नेपालका युग पुरुष,प्रजातन्त्रका महानायक स्व.गिरिजा प्रसाद कोइराला (गिरिजा बाबू)को यहि २०७७/०३/१८ गते ९७औ जन्मोत्सव र सम्झना दिवस सामाजिक दुरि कायम गर्दै मनाइदै छ!समय र क्षेत्र पायक पर्न महानुभाबहरु लाई यो सुन्दर कर्ममा समेल भैदिन बिनम्र अनुरोध गर्दछु! स्थान-खलंगा,(नेपाली काङ्ग्रेस जिल्ला पार्टी मुख्यालय)

Scroll to Top