बुटवल , रुपन्देही , नेपाली राजनीतिका शिखर पुरुष, नेपाली काङ्ग्रेसका पुर्व पार्टी सभापति , पुर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद काेईरालाकाे १२ औं स्मृति दिवसको अवशरमा, जी पी काेईराला फाउन्डेसन , रुपन्देहिले बुटवलमा रहेको मानवसेवा आश्रममा खाना खुवाउने कार्यक्रम आयोजना गरेको छ ।

Scroll to Top