नेपालि राजनितिका शिखर पुरूष, ०६२ / ०६३ सालको सॅयुक्त जन आन्दोलनका कमाण्डर, नेपालि काङ्ग्रेसका पुर्व सभापति, पुर्व प्रधानमन्त्रि, युगपुरूष स्व गिरिजा प्रसाद कोईरालाको ९८औ जन्मजयन्तिको अवशरमा जि पी कोईराला फाउण्डेसन रूपन्देहिको आयोजनामा मानवसेवा आश्रम, बुटवलमा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

नेपालि राजनितिका शिखर पुरूष, ०६२ / ०६३ सालको सॅयुक्त जन आन्दोलनका कमाण्डर, नेपालि काङ्ग्रेसका पुर्व सभापति, पुर्व प्रधानमन्त्रि, युगपुरूष स्व गिरिजा प्रसाद कोईरालाको ९८औ जन्मजयन्तिको अवशरमा जि पी कोईराला फाउण्डेसन रूपन्देहिको आयोजनामा मानवसेवा आश्रम, बुटवलमा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम फाउन्डेसन रुपन्देहीका संयोजक चिरन्जिवि पौडेलको संयोजकत्वमा भएको थियो। सो कार्यक्रममा प्रमुख अतिथि खेलराज पाण्डेय, प्रदेश सॅयोजक तथा अतिथिका रुपमा नेपाली काङ्ग्रेसका नेताहरु राम बहादुर कार्कि, हरि तिवारि, गोकर्ण पौड्याल, परशुराम ढकाल, शान्ता शर्मा बिमलराज भट्टराई, लोकनाथ भुषाल तथा मानव सेवा आश्रम, बुटवलका सॅयोजक लगायत जि पि फाउण्डेसन रूपन्देहिका पदाधिकारि एबॅ सदस्यहरू सहभागी हुनुहुन्थ्यो ।

Scroll to Top