जि.पी. कोइराला फाउण्डेसनको भवनको समुद्घाटन

अछामको ढाकरीमा जि.पी. कोइराला फाउण्डेसनको भवनको समुद्घाटन नेपाली काङ्ग्रेसका लोकप्रिय नेता माननीय दिलेन्द्र प्रसाद वडूज्यूको करकमलबाट सम्पन्न भयो ।७० लाखको लागतमा भवन निर्माण गरिने छ ।करिब १ रोपनी जग्गा र २० लाख बजेट विनियोजन गरेकोमा ढाकरी गाउँ पालिकाप्रति विशेश आभार । फउण्डेसनकै आयोजनामा हिजो ७ गतेदेखि ९ लाख पुरस्कार राशिको सुप प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ। फाउण्डेसनको अछाम जिल्ला शाखा र २ दिनसम्म आफ्नो अमुल्य समय प्रदान गर्ने प्रमुख अतिथि माननीय वडूज्यू , नेपाली काङ्ग्रेस अछामका सम्पूर्ण तह र तप्काका नेता कार्यकर्ताज्यूहरुमा सुप प्रदेश समितिको तर्फबाट हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछु ।

Scroll to Top