जि पि फाउडेसनका सम्योजक रिता दुलाल द्वारा साईप्रसमा रहेका नेपाली बिध्यार्थीहरुको लागि ३०/- युरो सहयोग

जि पि फाउडेसन साईप्रसकी सम्योजकमा नियुक्त हुनु भएकोमा रिता दुलाल लाई हार्दिक बधाई तथा शुभकामना !!

बिश्व भर फैलिएको कोभिड १९ ले प्रभावित साईप्रसमा रहेका नेपाली बिध्यार्थीहरुको लागि नेपाली जनसम्पर्क समिति साईप्रसले निकालेको खाध्यान्न राहत कार्यक्रमलाई एेक्यबद्धता जनाउदै जि पि फाउडेसन साईप्रसकी सम्योजक रिता दुलालले ३०/- युरो सहयोग गर्नु भएकोमा उहाँ र जि पि फाउडेसन प्रती नेपाली जनसम्पर्क समिति साईप्रस परिवार हार्दिक धन्यबाद ज्ञापन गर्दै उहाँको सामाजिक भावनाको उच्च सम्मान्न गर्दछ । जय नेपाल

Scroll to Top