जिपि कोईराला फाउन्डेसनद्धारा दोलखामा खाध सामग्रीहरु वितरण

जिपि कोईराला फाउन्डेसन दोलखाको आयोजनामा भिनपा -२ निबासी समाजसेबि बिष्णुलक्ष्मी श्रेष्ठको सहयोगमा गौरीसंकर बालगृह भिनपा-५ दोलखामा आज लक डाउनको अबस्थालाई मध्य नज़र गर्दै अबिभाबक बिहीन बालबालीकाको लागि चामल , ४ बोरा (१२० केजि) नुन ५ पाकेट ,टप बिस्कुट ३६ दर्जन तेल ६ पाकेट चिउरा – १ बोरा खाध सामग्रीहरु र भिनपा-७ बस्ने समाजसेबि श्री कृष्ण दाहाल ज्युबाट २०००/- बराबरको सामाग्री र उक्त सामाग्रीहरु भिनपा -२ पाखलती बाट बालगृह सम्म बोलेरोबाट ढुवानी गरी दिनुहुने तरुणदल दोलखाका पुर्ब कोषाध्यक्ष शैलेन्द्र कृष्ण जोशी ज्युलाई जिपि कोईराला दोलखाको तर्फ बाट आभार ब्यकत गर्दै कार्यक्रममा नेपाल प्रेश युनियन दोलखाको अध्यक्ष एबं जिपि फाउनडेसन दोलखाको प्रेश सल्लाहाकार दिपसंकर चौलागाईको प्रमुख आतित्थतामा , उज्यालो भबिष्य दोलखाको अध्यक्ष राजन बस्नेत ,प्रेसयुनियन दोलखाको उपाध्यक्ष निर्जला अाचार्य र सामाग्री ब्यबस्थापन गर्न सहयोग गर्नु हुने पुर्ब लायन्स कल्ब दोलखाको अध्यक्ष ,पत्रकार महेन्द्र श्रेष्ठल गाएत सम्पुर्ण उपस्थीत अतिथीहरुलाई धन्यबाद ज्ञापन गर्दछु ।

राकेश श्रेष्ठ
(अध्यक्ष)
जिपि फाउन्डेसन दोलखा

Scroll to Top