प्रथम गिरिजा प्रसाद कोइराला स्मृति कप फुटबल सुनसरीमा सम्पन्न |

गिरिजा बाबुको ११ औ स्मृति दिवसको सन्दर्भमा आयोजित प्रदेश न १ नगरपालिका स्तरिय फुटबल प्रतियोगिता समापन भएको छ। प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य डा मिनेन्द्र रिजाल को प्रमुख आतिथ्य तथा गिरिजा प्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद बिभाग प्रदेश १ संयोजक सुर्य राईको सभापतित्वमा कार्यक्रम भएको हो।

 

Scroll to Top