गिरिजा प्रसाद कोईराला फाउन्डेशन, कला संस्कृति विभाग प्रदेश नं १ द्वारा आयोजित वातावरण स्वच्छता एवं पर्यावरण संरक्षण अन्तरगत ” फूलबारी निर्माण अभियान ” तथा मास्क बितरण हुमेनिटी फाउनडेशनको सहकार्यमा शुभारम्भ गरिएको छ । अभियान को पहिलो कार्यक्रम बिराटनगर महानगर वडा नं १४ स्थित ईलाका प्रहरी कार्यालय रानीमा गरिएको छ। कार्यक्रम गिरिजा प्रसाद कोईराला फाउन्डेशन कला संस्कृति विभाग प्रदेश नं १ का संयोजक सलिम अनसारीको नेतृत्वमा सम्पन्न गरिएको थियो ।

Scroll to Top