गिरिजा प्रसाद कोइराला स्मृती कप फुटबल टुर्नामेन्ट जहदा मोरङमा सम्पन्न ।

 

गिरिजा प्रसाद कोइराला फाउन्डेसन, ह्युमानिटी फाउन्डेसन र लोयल युथ कम्युनिटी द्वारा आयोजित गिरिजा प्रसाद कोइराला स्मृती कप फुटबल टुर्नामेन्ट जहदा मोरङमा सम्पन्न भएको छ !
सो प्रतियोगितामा श्री महारानी युवा क्लब बैरिया जहदा प्रथम र न्यु शान्ति सन्थाल युवा क्लब जहदा दोस्रो भएका छन्।

Scroll to Top