गिरिजा प्रसाद कोइराला फाउण्डेसन कि केन्द्रीय सदस्य एवं महिला संयोजक सुश्री दावा शेर्पाको आर्थिक सहयोगमा

 

 

गिरिजा प्रसाद कोइराला फाउण्डेसन कि केन्द्रीय सदस्य एवं महिला संयोजक सुश्री दावा शेर्पाको आर्थिक सहयोगमा जनता सवाल परिवार, महोत्तरी कलाकेन्द्र र जनमार्ग टेलिभिजन को सहकार्यमा बर्दीवास नगरपालिका-१ का ५० परिवार लाई राहात वितरण कार्यक्रम सम्पन्न भयो। यो अबसर दिलाउनु हुने फाउण्डेसन कि केन्द्रीय सदस्य, महिला संयोजक एवं बरिष्ठ समाजसेवी सुश्री दावा शेर्पालाई यसै फाउण्डेसन र सबै नेपालीहरुको तर्फवाट विशेष धन्यवाद एवम् आभार प्रकट गर्दछौं
तल को लिकं मा क्लिक गरेर भिडीयो पनि हेर्न सक्नु हुनेछ।
https://www.facebook.com/100010726453102/posts/1175301686170702/?
Dawa Sherpa

Thank you so much to Ms. Dawa Sherpa, GPK Foundation America’s Central Member & Women’s Coordinator. Service to humanity is the best service than anything else. Kudos to Dawa Sherpa. She is with NYS Senator John C. Liu

 

Scroll to Top