गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का उपाध्यक्ष सुवर्ण लामा ४० पाउण्ड मैदा,१० पाउन्ड काे ८ पोका गरी जम्मा ८० पाउण्ड चामल, १ थान २० लिटर खाने तेल, २ पाउण्ड को ८ पोका गरी जम्मा १६ पाउण्ड दाल हस्तान्तरण

 

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का उपाध्यक्ष सुवर्ण लामाज्यु को पहलमा एल्महर्ष्ट, न्यु-यार्क निवासी मेरीना पराजुली ले गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकालाई केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा मार्फत ४० पाउण्ड मैदा,१० पाउन्ड काे ८ पोका गरी जम्मा ८० पाउण्ड चामल, १ थान २० लिटर खाने तेल, २ पाउण्ड को ८ पोका गरी जम्मा १६ पाउण्ड दाल हस्तान्तरण गर्नु भयो। प्राप्त सामानहरु केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य प्रेम पौडेल र सुर्य सिमखंडा ले ८ विद्यार्थी र ६ अन्य ब्यक्तिलाई आजै बीतरण गर्नु भयो।मेरीना पराजुलीलाई फाउण्डेशन हार्द्वीक आभार एवम् धन्यवाद प्रकट गर्दछ

Scroll to Top