गिरिजा प्रसाद कोइराला फाउन्डेशन युवा तथा खेलकुद विभाग प्रदेश १ द्वारा जिल्ला सुनसरी जिल्ला अस्पतालमा फलफूल वितरण

महानायक स्व.गिरिजा प्रसाद कोइराला को १२औं स्मृति दिवस को अवसरमा उहाँ प्रती हार्दिक श्रद्धा सुमन प्रकट गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश न.१ का संसदीय दलका नेता आदरणिय दाई मा.राजिब कोइराला ज्युको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस ईनरुवा नगर सभापति तथा ईनरुव नगर प्रमुख आदरणिय दाई राजन मेहेताको विशिष्ट अतिथिमा सुनसरी जिल्ला अस्पताल इनरुवा मा फलफुल वितरण कार्यक्रम जिपि कोइराला फाउन्डेसन युवा तथा खेलकुद बिभाग प्रदेश न.१ ले सम्पन्न गरेको छ ।

Scroll to Top