गिरिजा प्रसाद कोइराला फाउन्डेसन दोलखाद्वारा दलित तथा बिपन्न बिधार्थीहरुलाई छात्रबृति एबं स्कुल ब्याग, स्टेसनरी र खेलकुद सामाग्री बितरण।

गिरिजाप्रसाद कोईराला फाउन्डेसन दोलखाको अायोजनामा भिमेश्वर नगर पालिका-४ दलित बस्तिमा रहेको सेतिदेबि अाधारभुत बिधालयका दलित तथा बिपन्न बिधार्थीहरुलाई छात्रबृति एबं स्कुल ब्याग , स्टेसनरी र खेलकुद सामाग्री बितरण गर्नुको साथै कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस दोलखाको माहासमिति सदस्य समाजसेबि ईश्वर नारायण मान्नधरले अामा ईन्द्रमायाको स्मृतिमा दलित बिपन्न गरी १८ जना बिधार्थीहरुलाई रु १०००/- दरले रु१८०००/- रुपया छात्रवृत्ति प्रदान गरिएको थियो । जिपि फाउन्डेसन दोलखाले अागमी दिनहरुमा पुन: न्यानो कपडा, स्कुल ड्रेस बितरण गर्ने प्रतिबद्धता भयो। कार्यक्रममा बुद्धिजीवी, शिक्षाक, अभिबाबक, र बिधार्थीहरु उपस्थितिमा बालअधिकारकर्मि समाजसेवी , राजन बस्नेतले कार्यक्रम सन्चालन गर्नु भएको थियो। फाउण्डेशनका जिल्ला संयोजक राकेश श्रेष्ठले सो कार्यक्रम संयोजन गर्नु भएको थियो।

Scroll to Top