गिरिजा प्रसाद कोइराला फाउन्डेसनको चितवनमा कार्यालय उद्घाटन।

नेपाली काङ्ग्रेसका महामन्त्री,माननिय प्रा.डा शशांक कोइरालाज्युले गिरिजा प्रसाद कोइराला फाउन्डेसन चितवन क्षेत्र न ३ को कार्यालय उद्घाटन गर्नुभएको छ। सो कार्यक्रममा केन्द्रिय सदस्य, प्रदिप पौडेलज्यु, ने का चितवन सभापति जितनारायण श्रेष्ठ ज्यु ,ने का पुर्व जिल्ला सभापति कृष्णलाल सापकोटा ज्यु, जि पि फाउण्डेसन लुम्बिनि प्रदेश सॅयोजक खेलराज पाण्डेय ज्यु, जि पि फाउण्डेसन चितवन जिल्ला सॅयोजक कमल आचार्य, जि पि फाउण्डेसन चितवन क्षेत्र नॅ ३ सह सॅयोजक हरिशचन्द्र महतो ज्यु, लगायत ले युगपुरूष स्व गिरिजा बाबुका बारेमा महत्वपुर्ण भनाई हरू राख्नु भएको थियो ! कार्यक्रम सॅचालक सचिव दिपक जॅङ कुवर ले गर्नु भएको थियो !! उक्त कार्यक्रम मा कार्यालयका लागि सहयोग गर्ने तथा रक्तदान गर्ने महानुभाव हरूलाई सम्मान गरिएको थियो !! उक्त कार्यक्रम फाउन्डेसन क्षेत्र न ३ कि सॅयोजक गिता गुरूङको सभापतित्व सम्पन्न भएको थियो।

Scroll to Top