गिरिजा प्रसाद कोइराला फाउन्डेसन भक्तपुर द्वारा अन्तरक्रिया कार्यक्रम।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन भक्तपुर द्वारा गिरिजा बाबुको ११ औ स्मृति दिवसको सन्दर्भमा उहाबाट प्रतिपादित शान्ति, सहमति, सहकार्य र एकताको सिद्दान्त तथा बर्तमान अवस्थामा यसको महत्व बिशेयक अन्तरक्रिया सम्पन्न भएको छ। नेपालि कांग्रेस केन्द्रिय सदस्य श्री महेश आचार्यको प्रमुख अतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो।

 

May be an image of 3 people, people standing, people sitting, outdoors and tree

May be an image of 11 people, people standing, people sitting, footwear and outdoors

Scroll to Top