गिरिजा प्रसाद कोइरालाको ९६ औ जन्मजयन्तीमा खाना,खिर,फलफुल तथा औषधि बितरण गरेर कार्यक्रम

 

नेपाली कांग्रेसका पुर्व सभापति,युग पुरुष एवं पुर्व प्रधानमन्त्री स्व गिरिजा प्रसाद कोइरालाको ९६ औ जन्मजयन्ती कार्यक्रम इटहरीको माया घरमा खाना,खिर,फलफुल,माग गरे अनुसारको औषधि र ६ वटा टेब्बल फेन बितरण गरेर कार्यक्रम मनाईएको छ।आऊदो दिनमा पनि अज माया घरलाई सहयोग र माया गरने वाचाको साथ कार्यक्रममा ऊपस्थीती हुने सम्पूर्ण माहानभावहरुलाई हार्दिक आभर प्रकट गर्दछु।जय नेपाल।।कार्यक्रम संयोजक-सूर्य राई,जि.पि.कोइराला फाउन्डेसन सुनसरी।।

 

Scroll to Top