गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्की द्वारा बिचार गोष्ठी आयोजना ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको बिचार गोष्ठीलाई नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, कांग्रेस केन्द्रीय सदस्यहरु-कमला पन्त,रत्ना शेरचन,गुरुराज घिमिरे र जीवन परियार, पुर्व आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्मा,कास्की कांग्रेसका सभापति कृष्ण केसी, खोटाङ कांग्रेसका सभापति सुवास पोख्रेल,पुर्वमन्त्री यज्ञबहादुर थापा, पुर्व सांसदहरु- प्रकाश पौडेल,निरज पुन र शारदा पौडेल लगायतले सम्बोधन गर्नु भएको छ।

Scroll to Top