कालीकाेट द्वारा गिरिजा प्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तीकाे कार्यक्रम

जिपी कोईराला फ़ाउण्डेशन कालिकोटको अायोजनामा नेपाली राजनितिका शिखर पुरुष, संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपाल को निर्माता, जनआन्दोलनका महानायक, पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसको पुर्व सभापति क्रान्तिका नायक गिरिजाप्रसाद कोइराला काे ९६ औँ जन्म जयन्तीको अवसरमा अाज नरहरिनाथ गाउपालिका नेपाली काँग्रेस गाउँ कार्य समिति का पदाधिकारी सबै वडा सभापती शिक्षक बिधार्थि लगायत नेपाली काँग्रेस नरहरिनाथका सबै अगुवा कार्यकर्ता हरुको उपस्थितिमा सम्पन्न गरियो। जय नेपाल । नगेन्द्र बहादुर बिष्ट संयोजक जिपी कोईराला फ़ाउण्डेशन कालिकोट ।

 

Scroll to Top