अर्घाखाँची अस्पतालका बिरामीलाई गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवसको अवसरमा फलफूल बितरण कार्यक्रम

Youtube video link :- https://www.youtube.com/?v=G-s

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जि पि कोईराला फाउन्डेसनको आयोजनामा गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवसको अवसरमा  जिल्ला अस्पताल अर्घाखाँचीमा रहेका बिरामीहरुलाई फलफूल बितरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति केसव श्रेष्ठ, काङ्ग्रेस अर्घाखाँचीका पुर्व सभापति तथा सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल, काङ्ग्रेस लुम्बिनी प्रदेस सदस्य शान्ता भण्डारी जिल्ला अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसि जिपि कोईराला फाउन्डेसन अर्घाखाँचीका अध्यक्ष लिलाधर बस्याल नेपाली काङ्ग्रेस अर्घाखाँची का जिल्ला सदस्य हरु लिलाराम गौतम हरि प्रसाद दमासे मिना बस्याल पुर्व जिल्ला सचिब लोकेन्द्र बिश्वकर्मा पुर्व कोषाध्यक्ष हरि बहादुर खड्का लक्ष्मि श्रेष्ठ महाधिवेशन प्रतिनिधि छमा कार्कि मणिराम परियार नगरसभापति बाबुराम भुसाल नेता हुमप्रसाद बन्जाडे नगरसचिब मुक्ति नाथ भुसाल सहसचिव दिपक अधिकारी तरुण दलका अध्यक्ष तथा सनपा १२ का अध्यक्ष नारायण खड्का काङ्ग्रेस नेता डाक्टर डेबिट बस्याल जिमा अर्याल ब्यबसायि कासी राम बस्याल कृस्न बस्याल ब्यबसायी रामप्रसाद पान्डे  चोपलाल श्रेष्ठ  लगाएतका नेताहरु कर्मचारीहरु को  सहभागी  फलफुल बितरण गरिएको थियोे ।

Scroll to Top